काठमाडौं । लोक सेवा आयोगले आइतवार एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जलेश्वर कार्यालयको वि.नं. ११३२१/०७५/७६(खुला), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, पाँचौ तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ १४ आइतवार १८:१६ मा प्रकाशित