back
NMB ad

राष्ट्रिय जनगणनामा सरकारले सोध्ने छ यस्ता प्रश्न !

Kumari bank ad

काठमाडौं । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सो जनगणनामा सोधिने प्रश्न तय गरी सरकारले आइतबार राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।

यसरी जनगणनामा गाउँ, टोल तथा घरैपिच्छे आउने गणकहरुले व्यक्ति, घरपरिवार, पेशागत, आर्थिक, सामाजिक, सामुदायिक, धार्मिक र भाषिक लगायत विषयमा मुख्य र सहायक गरी ७५ भन्दा बढि प्रश्न सोध्नेछन्।

घर–घर आउने ती गणकले सबै व्यक्तिको शारिरिक अवस्थाबारे मात्र नभई परिवारका सदस्यले प्रयोग गर्ने मोवाइल फोनको प्रकार वा सवारीसाधनदेखि गोठमा भएका गाइवस्तु लगायतको विवरण पनि सोध्नेछन्।

सरकारले तय गरेका प्रश्नहरुको सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १६:१४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...