back
NMB ad

६ महिनामा पहिलो पटक घट्यो डिजेलको मूल्य, प्रतिलिटर कति ?

Kumari bank ad

नयाँ दिल्ली । भारतमा डिजेलको मूल्य करीब ६ महीनामा पहिलो पटक घटेको छ । बिहीवार त्यहाँको सरकारी तेल कम्पनीहरुले डिजेलको खुद्रा मूल्य प्रतिलिटर १६ पैसा घटाएर ७३ रुपया ४० पैसा कायम गरेका छन् ।

बुधवार राजधानी दिल्लीमा प्रतिलिटर डिजेलका लागि उपभोक्ताहरुले ७३ रुपया ५६ पैसा तिर्नु पर्थ्यो । पेट्रोलको भाउ भने प्रतिलिटर ८२ रुपया ८ पैसामा यथावत् रहेको छ । डिजेलको भाउमा गरिएको यो मध्यमार्च यताको पहिलो कटौती हो ।

त्यति बेला भने सरकारी तेल कम्पनीहरुले ८२ दिनसम्म पेट्रोलियम पदार्थको भाउमा मूल्य संसोधन गरेका थिएनन् । जुन ७ देखि जुलाई २५ बीचको अवधिमा डिजेलको भाउ प्रतिलिटर १२ रुपया ५५ पैसा बढेको थियो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १९:५९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...