back
NMB ad

पसल तथा व्यवसाय बिहान ६ देखि साँझ साढे ५ बजेसम्म खोल्न पाइने (सूचनासहित)

Kumari bank ad

कञ्चनपुर । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरमा निषेधाज्ञालाई १३ दिन बढाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सुरक्षा समितिको बैठकले भदौ १९ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।

जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका साढे ५ बजेसम्म उद्योग व्यापार व्यवसाय तथा यातायात सञ्चालन हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

उनका अनुसार बेलुकी साढे ५ बजेदेखि ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तुबाहेकका अन्य सबै प्रकारका सेवा उद्योग, व्यापार, व्यवसाय तथा यातायात सेवा सञ्चालन हुने छैनन्।

वि.सं.२०७७ भदौ १९ शुक्रवार २१:०१ मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...