back
NMB ad

यसकारण आज यी चार कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्यो

Kumari bank ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनसहित चार ओटा कम्पनीको शेयर मूल्य मंगलवार ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशत, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशत र जोशी हाइड्रो पावर कम्पनीको ९ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो ।

ती कम्पनीको शेयरमा खरीद गर्ने माग अत्याधिक भएपछि शेयर मूल्य बढेको हो । पछिल्लो समय नेप्से परिसुचक बढेसँगै केही लगानीकर्ताले लाभांशको अपेक्षामा शेयर खरीद गर्ने गरेका छन् ।

केही लगानीकर्ताले कम्पनीको शेयर मूल्य न्यून रहेकाले अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने अपेक्षामा लगानी गर्ने गरेको पाइएको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...