back
NMB ad

यतिधेरै संख्यामा विद्यार्थीका लागि छात्रबृत्तिको आवेदन माग (सूचनासहित)

Kumari bank ad

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले ३ हजार ६७ विद्यार्थीका लागि छात्रबृत्तिको आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै परिषद्ले प्रमाणपत्र तह र डिव्लोमा तहमा अध्यनरत विद्यार्थीका लागि आवेदन माग गरेको हो ।

परिषद्ले सात वटै प्रदेशका विद्यार्थीलाई आवेदन माग गरेको हो । यि मध्ये प्रदेश एक मा ३४८, दुई मा ४०६, वागमतीमा ८९४, गण्डकी प्रदेशमा २६५, प्रदेश ५ मा ५२६, कर्णालीमा २८५ र सुदुरपस्चिम प्रदेशमा ३४३ जनाका लागि आवेदन माग गरेको छ। परिषद्ले असोज १९ गतेसम्म आवेदनको समय तोकेको छ ।

परिषद्ले नर्सिङ, मोडिकल ल्याव, डेण्टल साइन्स, वालिविज्ञान, हाइड्रो इन्जिनियर लगायत ३० विषयमा छात्रबृत्ति प्रदान गरेको छ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...