back
NMB ad

फेरि देशभर कडा लकडाउन गर्ने निर्णय !

Kumari bank ad

एजेन्सी । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले फेरि लकडाउन लागू गर्ने भएको छ ।

 

 

यहुदी नयाँ वर्षदेखि इजरायलमा देशभर कडा लकडाउन लागू हुने लागेको हो । आउने शुक्रबारदेखि लागू हुने लकडाउन तीन हप्ताको हुनेछ ।

 

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भनेका छन्, ‘हामीले महँगो मूल्य चुकाउनु पर्नेछ। तर, लकडाउनको विकल्प छैन।’

लकडाउनको विरोधमा त्यहाँका एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

इजरायलमा दैनिक ४ हजार नयाँ संक्रमित थपिइरहेका छन्। करिब ९० लाख जनसंख्या भएको इजरायलमा ११ सय ८ जना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार छ। यसै हप्तादेखि त्यहाँ पुनः संक्रमण दर बढेको छ।

वि.सं.२०७७ भदौ २९ सोमवार ०७:२१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...