back
NMB ad

भोलिदेखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा फेरि बन्द निर्णय, भर्खरै आयो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । भोलिदेखि  असोज ७ गतेसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

 

 

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलालीको गोदावरी नगरपालिकाले असोज ७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

 

गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले भोलिदेखि असोज ७ गतेसम्मका लागि स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको बताए।

पछिल्लो समय समुदायमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिकामा कार्यरत कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएको बताउँदै नगर प्रमुख साउदले नगरपालिका बन्द गरिदा त्यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना गरिदिन आग्रह गरे।

हेर्नुहोस् सूचना

वि.सं.२०७७ भदौ ३० मंगलवार १८:०४ मा प्रकाशित

You can share this post!

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...