back
NMB ad

कर्मचारीको तलब फेरि २० प्रतिशतसम्म बढाउने !

Kumari bank ad

काठमाडौं । कर्मचारीको तलब बढाउने भएको छ ।

 

 

 

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीहरुको तलब बढाउने भएको छ । एन्फाले कर्मचारीहरुको १० देखि २० प्रतिशतसम्म तलब बढाउन लागेको हो ।

नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले आफ्ना कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । एन्फाका एक पदाधिकारीका अनुसार अबको केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीहरुको तलब बढाउने छ ।

यसअघि कर्मचारीहरुले साउदेखि नै तलब बढाउन दबाब दिएपनि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्मचारीको तलबको प्रस्ताव केन्द्रीय कार्यसमितिमा लैजान भनेपछि अब बस्ने कार्यसमितिले यसको विषयमा निणैय गर्ने ति पदाधिकारीले बताए ।

फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसियसन (फिफा) र एसियन फुटबल फेडेरेसन (एएफसी) को अनुदानबाट चल्ने एन्फामा कर्मचारीहरुको सम्झौताको विषयले पनि केही समय लिएको बताइएको छ ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १४:१७ मा प्रकाशित

You can share this post!

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४६

काठमाडौँ, १५ जेठः चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय...

कृषिमा लगानी दशक घोषणा

कृषिमा लगानी दशक घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३६

काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको...

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२८

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२१

काठमाडौँ, १५ जेठः अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा...

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:०७

काठमाडौँ, १५ जेठ : संसद्को गतिरोध अन्त्य तथा राजनीतिक सहमति...

बजेटको सम्पूर्ण तयारी पूरा

बजेटको सम्पूर्ण तयारी पूरा

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:५६

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा...