back
NMB ad

असोज ५ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै यी दुई वित्तिय संस्था

Kumari bank ad

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ५ गते सोमबारदेखि एकिकृत वित्तीय कारोबार शुरु गर्ने भएका छन्।

 

 

एक आपसमा गाभिएपछि सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकिकृत कारोबार हुन लागेको हो ।नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो ।

१ बराबर १ अनुपातमा मर्जमा जाने प्रस्ताव विशेष साधारणसभबाट पारित गरेका थिए।सारथी लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छैन । उसको कार्यक्षेत्र राष्ट्रियस्तरको हो । नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत संस्था हो।

मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने छ। नयाँ नेपालको चुक्तापूँजी १० करोड ८ लाख रुपैयाँ र सारथीको चुक्तापूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ छ। मर्जपश्चात लघुवित्तको चुक्तापूँजी २३ करोड ५८ लाख रुपैयाँ पुग्ने छ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...