back
NMB ad

निर्धारण भयो प्याजको मूल्य, अब प्रतिकेजी कति ?

Kumari bank ad

काठमाडौं । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेको जनाएको छ ।

 

 

 

आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।बैठकले प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु. ७५ निर्धारण गरिएको जिप्रका, पर्साले जनाएको छ ।

 

निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने तथा प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार १६:३८ मा प्रकाशित

You can share this post!

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...