back
NMB ad

बलिउडका कलाकारमा ड्रग्स कनेक्सनले मच्चाएको सनसनी, खुल्न थाल्यो नयाँ रहस्यहरु !

Kumari bank ad

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका कलाकारमा ड्रग्स कनेक्सनले सनसनी मच्चाएको छ ।

 

 

ड्रग्स बारेमा नयाँ रहस्यहरु खुल्न थालेका छन् । चर्चित कलाकारहरु ड्रग्स कान्डमा मुछिने संकेतहरु देखिएका छन् । प्रहरीले पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा सेलिब्रेटीहरु ड्रक्स कान्डमा फसेको अनुमान गरिएको छ ।

 

ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले साराअलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।

सेलिब्रेटी नायिकाहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । त्यस्तै रिया चक्रवर्तीले अनुसन्धानमा २५ बलिउड कलाकारको नाम लिएकी छन् ।

यता नायिका कंगना रनावतले ड्रग्स सेवनकै कारण दीपिका डिप्रेशनमा पुगेको बताएकी छिन् ।

वि.सं.२०७७ असोज ७ बुधवार ०९:३१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...