back
NMB ad

अब हप्ताको दुई सार्वजनिक बिदा दिने !

Kumari bank ad

काठमाडौं । अब हप्ताको दुई सार्वजनिक बिदा हुने भएको छ ।

 

 

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आन्तरिक गृहकार्यमा जुटेको छ ।

मन्त्रालयले यसबारे थप तयारी गर्न बिहीवार ७ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारी दिए ।मन्त्रालय र मातहतका सबै निकाय सम्मिलित उच्चस्तरीय बैठक बसी यसबारेमा अध्ययन तथा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उनले बताए ।

मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको संयोजकको नेतृत्वमा गठित सो समितिमा मन्त्रालयबाट २ जना, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थमन्त्रालय, सामान्य प्रसासन मन्त्रालय लगायतबाट सदस्य रहेका छन् ।  उनका अनुसार समितिले २ महिनाभित्रमा यसबारे अध्ययन गर्नेछ ।

वि.सं.२०७७ असोज ८ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...