back
NMB ad

कोरोना महामारी : विश्वभर संक्रमणबाट १० लाखको मृत्यु

Kumari bank ad

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो ।

वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म विश्वभर १० लाख २ हजारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ । भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ ।

नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।

वि.सं.२०७७ असोज १२ सोमवार ०८:४२ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...