back
NMB ad

पीसीएएफको सञ्चालक समितिमा एनएमबी बैंक नियुक्त

Kumari bank ad

काठमाडौं । नेट जिरो वनर एलाइन्सको सहकार्यमा पीसीफएले आफ्नो सञ्चालक समितिमा एओएको प्रतिनिधिको रुपमा एनएमबी बैंकलाई समावेश गरेको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी संस्था हो । उसले कर्जा/लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्ने गरेको छ ।

कार्बन लेखा वित्तीय साझेदार पीसीएफले कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गर्ने गरेको छ ।

गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ, जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति पुगेको छ ।

वित्तीय सम्पत्तिको कार्बन लेखाका अग्रगामीहरुद्वारा स्थापित यस पहलले हाल सालै ठूला वित्तीय संस्थाहरु नट वेस्ट समूह (बेलायत, पहिले स्कटल्यान्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), इन्भेस्टेक (दक्षिण अफ्रिका), बान्को ब्राडेस्को (ब्राजिल), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाइजेरिया), मोर्गन स्टानले (यूएस), सिटी (यूएस), बैंक अफ अमेरिका (यूएस), एनएन समूह (नेदरल्यान्ड्स) र डान्सके बैंक (डेनमार्क) रहेका छन् ।

वि.सं.२०७७ असोज १४ बुधवार ०९:५४ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...