back
NMB ad

फेरि यस्तो आयो प्रशासनको निर्णय : अत्यावश्यक बाहेकका सेवाहरू एक साताका लागि बन्द गर्ने

Kumari bank ad

अर्घाखाँची । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मा अत्यावश्यक बाहेकका सेवाहरू आज (आइतबार) देखि एक साताका लागि बन्द गरिएको छ ।

कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहनेछन्।

सन्धिखर्क र शीतगंगामा पहिरोबाट विस्थापित भएका पीडितहरुलाई राहत वितरण तथा अवलोकन गर्नुअघि नै कोरोना संक्रमण भएकव शंका लागेपछि प्रजिअसहितका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि गुल्मीमा पठाइएको थियो।

पहिरोग्रस्त क्षेत्रमा राहत तथा भेटघाट गरेर फर्किने बित्तिकै पठाइएको स्वाबको पीसीआर रिपोर्टमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित चार जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। प्रजिअ र सहायक प्रजिअसहित संक्रमित कर्मचारीहरूलाई अहिले आइसोलेसनमा उपचार थालिएको छ।

वि.सं.२०७७ असोज १८ आइतवार ०९:२७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...