back
NMB ad

माछापुच्छ्रे बैंकले ल्यायो ‘२०-२०’ योजना, २० प्रतिशत क्यास ब्याक

Kumari bank ad

काठमाडौं । स्थापनाको २० बर्ष पुरा गरेर २१ बर्ष लागेको अवशरमा माछापुच्छ्रे बैंकले ट्वान्टी-ट्वान्टी (२०-२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ। चाडबाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यासब्याक दिने भएको छ ।

माछापुच्छ्रे बैंकका डेबिटरक्रेडिट कार्डबाहकले पीओएस वा इकमर्स साइटहरुमा भक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा २०० रुपैयाँसम्म क्यास ब्याक हुने छ।

बैंकको बार्षिकोत्सवको अवशरभा यो योजना २० दिनसम्म सञ्चालन हुने छ। यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्ने छ।

बैंकका देशभर १६० शाखाका साथै १३३ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन्। बैंकका ५ एक्सटेन्सन काउन्टर पनि छ। माछापुच्छ्रे बैंक गत बर्षको साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको छ।

वि.सं.२०७७ असोज २० मंगलवार ०९:२९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...