काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफासि सम्वन्धी एक सूचना प्रकाशन गरेको छ ।
आयोगको काठमाडौं कार्यालय, अन्तर्वार्ता तथा सिफारिस शाखाले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
काठमाण्डौ कार्यालयको स्थानीय तह तर्फको वि. नं. १२००८।०७५-७६ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ कात्तिक ५ बुधवार २०:०० मा प्रकाशित