back
NMB ad

नेपाल रेलवे कम्पनी : जग्गा व्यवस्थापनको गुरुयोजना बनाउने तयारी

Kumari bank ad

काठमाडौं । ६ वर्षपछि पुनःसञ्चालनमा आएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनकपुरलगायत रेल स्टेशनहरूमा रहेको जग्गाको व्यावसायिक उपयोग गर्नतिर ध्यान दिन थालेको छ ।

जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न ब्यूँत्याइएको कम्पनीले आफ्नो स्वामित्वमा रहेका जग्गाको व्यावासायिक लाभ लिन योजना बनाउन लागेको हो ।

कम्पनीको सम्पत्तिको खोजबिन गरी अभिलेख गर्ने र त्यस्ता सम्पत्तिलाई व्यावसायिक रूपमा कसरी प्रयोग गर्ने भन्ने विषय यकिन गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०७७/७८ को कार्ययोजना अमलेखगञ्ज–रक्सौल रेलमार्गको साबिकको सम्पत्ति उपयुक्त व्यावसायिक प्रयोगका लागि उपयोग गरिने जानकारी दिएको छ ।

चालू आवको पहिलो चौमासिक प्रगति प्रतिवेदनअनुसार कम्पनीले रेलवेसँग रहेका ऐतिहासिक स्टिम इन्जिन तथा भौतिक संरचनाको संरक्षण गरिने उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:४७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...