back
NMB ad

शिक्षक र कर्मचारीलाई निःशुल्क भिसा दिने मन्त्रिपरिषद्को निर्णय !

Kumari bank ad

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास जोडबलमा सरकारले काठमाडौंको रविभवनस्थित लिंकन स्कुलमा कार्यरत विदशी शिक्षक र कर्मचारीलाई निःशुल्क भिसा सुविधा दिएको छ ।

मन्त्रिपरिषद्ले बिहीबार ६० जना विदेशीलाई एक वर्षका लागि निःशुल्क भिसा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालय हुँदै सोमबार बेलुकानै अध्यागमन विभागमा पुगेको छ ।

विभागले शुल्क लिएर मात्रै लिंकनका शिक्षक, कर्मचारी र उनीहरुका परिवारलाई भिसा नवीकरण गर्ने अडान लिएपछि गृह, अर्थ, परराष्ट्र र शिक्षा मन्त्रालयमा समेत यस विषयमा छलफल भएको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०९:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...