back
NMB ad

मेरो शेयर मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने

Kumari bank ad

काठमाडौं । ‘मेरो शेयर’ मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने भएको छ । ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओ भर्न मिल्ने गरि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ सुविधा थपेको हो ।

गएको भदौदेखि सञ्चालनमा आएको एपमा प्रयोगकर्ताले शेयर र दरभाउ हेर्न पाए पनि शेयर भर्न पाउने सुविधा पाएका थिएनन् । अब भने एपमा माई आस्वा सुविधा थपेर आईपीओ भर्न पाउने व्यवस्था गरिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

मेरो शेयर मोबाइल एपबाटै आईपीओ भर्न पाउने सुविधापछि वेब ब्राउजरको विकल्प तयार भएको छ ।

अहिले शेयर लगानीकर्ताले मोबाइलबाटै डिम्याट खाता खोल्ने, बैंक खाता लिङ्क गर्ने, शेयर किनबेचलगायतका सुविधा प्रयोग गरिरहेका छन् ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:०७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...