back
NMB ad

विश्वभर तेलको मूल्य बढ्ने

Kumari bank ad

एजेन्सी । विश्व बैँकले विश्वभर तेलको मूल्यमा वृद्धि हुने बताएको छ । सन् २०२१ मा तेलको मूल्य प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन गरिएको छ । सन् २०२२ मा ५० डलर प्रति ब्यारल पुग्ने विश्व बैकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

रिपोर्टका अनुसार यस वर्ष प्रति ब्यारल ४१ डलर पुगेको छ । कोरोना महामारीको कारण मूल्यमा उतार चढाव हुने बताइएको छ । खोप बजारमा ल्याउने दौड चलिरहेको बेला यसको उत्पादन र वितरण अत्याधिक हुने र चाप बढ्ने भएको कारण समेत मूल्य बृद्वी हुने जनाइएको छ ।

भविष्यमा संक्रमणको संख्याले लकडाउनको अवस्था पनि आउन सक्ने अन्य पर्दाथ भन्दा तेलको मूल्यमा गिरावट पनि आउन सक्ने अनुमान गरिएको छ । तर, खोप बजारमा उपलब्ध हुने क्रममा बिरतण र उत्पादनका लागि चाहिने तेलले यसको झरेको मूल्यलाई उकास्न निकै मद्दत पुग्ने छ ।

महामारीका कारणले उपभोगमा समस्या र प्रभाव पर्ने अनुमान गरिएको छ । २०२१ को अन्त्यसम्ममा यसको खपत महामारी खगावै रहेको प्रतिशत भन्दा छ प्रतिशत मा रहने विश्व बैकको आँकलन रहेको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १४:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...