back
NMB ad

७७ जिल्लाकै खानेपानीको अध्ययन गरिनेः मन्त्री थापा

Kumari bank ad

सुर्खेत । नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले तत्कालै देशभरका खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गरेर योजनाबद्ध निर्माण प्रक्रिया शुरु गरिने बताउनुभएको छ ।

नेपाल प्रेस संगठन सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गरेर नीतिगतरुपमै ठोस योजना सहित दिर्घकालिन समाधान खोजिने जनाउनुभयो ।

उहाँले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस भईरहेको बताउनुभयो ।

मन्त्री थापाले देशमा निर्वाचन हुने पक्का भईसकेकाले पार्टी भित्र देखा परेको समस्यालाई एकीकृतरुपमा समाधान गर्ने प्रयास अहिले पनि जारी रहेको जनाउनुभयो । उहाँले पार्टी भित्र देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट कमिकमजोरी दुर गर्दे पार्टीलाई एकताबद्ध बनाएर चुनाव जाने जिकिर गर्नु भयो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...