back
NMB ad

हेर्नुहोस्, त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १९ गतेबाट सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि.एलएलबि, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्चाल हुने जानकारी गराइन्छ,’ सूचनामा लेखिएको छ।

 

वि.सं.२०७७ पुस २२ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...