back
NMB ad

अब कार्ड अर्को बैंकको एटिएम प्रयोग गरे शुल्क लाग्ने

Kumari bank ad

काठमाडौं । अब एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

कोरानाको असरका कारण गत चैत महिनादेखि अन्तर बैंक एटिएम कारोबारमा बैंकहरुले निशुल्क गरेका थिए । शुल्क भने प्रति कारोबार २० रुपैंयाँ भन्दा बढि लिन नपाउने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन छ ।

नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यस्तो नियम माघ १ देखि लागू हुने बताएको हो । राष्ट्र बैंकका अनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । तर, कसैले अन्तर बैंकमाकार्ड प्रयोग गर्दा भने निशुल्क गर्ने व्यवस्था मिलाउन बैंक वित्त क्षेत्रलाई निर्देशन दिएको छ ।

कार्ड प्रयोग बापत शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ तोकेको यो पहिलो पटक हो । यस भन्दा अघि अधिकतम शुल्क तोकिएको थिएन।

त्यस्तै बैंकहरुले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी दिएर मात्रै लिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...