back
NMB ad

भोलिदेखि अहिलेसम्मकै सबैभन्दा ठूलाे आइपीओ खुल्दै

Kumari bank ad

काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ माघ २ गतेदेखि खुल्ने भएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको खुल्ने भएको हो।

बैंकले भोलि शुक्रवारदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड कित्ता शेयर निश्कासन गर्न लागेको हो ।

जसमध्ये कुल शेयरको ० दशमलव २ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। म्युचुअल फण्डका लागि ० दशमलव ५ प्रतिशत अर्थात ४ लाख कित्ता शेयर छुट्याइएको छ ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई तोकिएको छ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

वि.सं.२०७७ माघ १ बिहीवार १७:३८ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...