back
NMB ad

नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता २ हजार १९१ रुपैँया

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार कम्पनीको बोनस शेयरका लागि मूल्य समायोजन गरी प्रतिकित्ता रू. २ हजार १९१ तोकेको हो । नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८७२ को आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीेले यस वर्ष कुल ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बोनससँगै कर प्रयोजन समेतका लागि २० प्रतिशत नगद लाभांशको प्रस्ताव समेत कम्पनीले गरेको हो । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार ११:०३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...