back
NMB ad

डेढ महिनामा भित्र कोरोना बीमाको सबै दाबी भुक्तानी हुन्छः कार्यकारी निर्देशक पौडेल

Kumari bank ad

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अबको डेढ महिना भित्रको सबै फर्यौट हुने बताउनु भएको छ ।

 

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रममा यस्तो बताउनु भएको हो ।
पौडेलले अहिले कोरोना बीमाको दाबी भुक्तानी फास्ट ट्रयाकबाट काम भइरहेको जानकारी गराउँदै अबको डेढ महिनमा सबैको भुक्तानी हुने बताताउनु भयो ।

 

कार्यक्रममा उहाँले बीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागु भइसकेको पनि जानकारी गराउनु भयो । उहाँले अब चाँडै नै रिक्स बेस क्यापिटलमा जान लागेको जानकारी गराउनु भयो ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १४:४७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...