back
NMB ad

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ९.८० % ले बढ्यो

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ९.८० प्रतिशत बढी नाफा आर्जन गरेको छ ।

 

संस्थाले गत आवको दोस्रो त्रैमासमा १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यो बढेर ११ करोड १ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

 

यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७९ करोड ३६लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

 

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४२ करोड १ लाख ३० हजार रुपैयाँ रहेको थियो । यस्तै जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने महा विपत्ती जगेडामा ६ करोड ८४ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:०८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...