back
NMB ad

ज्योति बैंकले ल्यायो नयाँ स्किम : अब बीमा पोलिसी धितो राखेर ऋण दिने

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले नयाँ स्किम ल्याएको छ । बैंकले बीमा पोलिसी खरिद गरेको भोलिपल्ट नै ऋण दिने स्किम ल्याएको हो ।

यो स्किम अन्तर्गत बीमितिले आवधिक र अधिविकर्ष दुवै प्रकृतिका कर्जा लिन सक्नेछन् । कअधिविकर्ष कर्जा लिएमा प्रत्येक वर्ष नविकरण गर्नुपर्छ तर अवाधिक कर्जाको हकमा भने १० वर्षसम्मका लागि प्राप्त हुने बैंकले जनाएको छ ।

अधिकांश बीमा कम्पनीहरुले पोलिसी खरिद गरेर दोस्रो वर्षको बीमा शुल्क तिरेपछि मात्र कर्जा दिने गर्छन् । तर यो बैंकले ल्याएको नयाँ स्किमअनुसार पोलिसी खरिद गरेको भोलिपल्ट नै कर्जा पाउछन् ।

अन्य बैंकहरुले बीमालेख धितो राखेरमात्र कर्जा प्रदान गर्दै आएपनि यो बैंकले भने पहिलो पटक पोलिसी बनाएरै कर्जाको स्किम ल्याएको हो ।यो स्किममा १९ वटा जीवन बीमा कम्पनीबाट पोलिसी खरिद गरेकाले कर्जा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १८:१२ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...