back
NMB ad

गुँरास लाईफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गुँरास लाईफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार समयमा बार्षिक प्रतिवेदन पेश नगर्ने भन्दै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

 

कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको कारण कारोबार रोक्का भएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उप नियम (२) बमोजिम बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण र धितोपत्र सूचीकृत विनियमावली २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम नेप्सेमा पेश गरेको नपाइएको भन्दै कारोबार रोक्का भएको हो ।

साथै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) मा भएको व्यवस्था अनुसार माघ २५ गरेको निर्णयले दोस्रो बजारमा कारोबार नहुनेगरी कारोबार रोक्का भएको छ ।

वि.सं.२०७७ माघ २६ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...