back
NMB ad

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा आवेदन दिन आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । उक्त कम्पनीको आइपीओ २३ गतेबाट बिक्री खुला भएको थियो । अहिले नै कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ ।

 

माघ भन्दा ६ गुणा बढी आवेदन दिइसकेका छन् । सोमबार ४ः१८ बजेसम्म मा १० लाख ७६ हजार ९१४ जना सर्वसाधारण लगानीकर्ताले १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ९५ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

 

कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता निष्काशन गरेको हो ।

 

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोसेयरबाट सकिने छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार ०९:५४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...