back
NMB ad

एमसीसी परियोजनामा ८ अर्ब खर्च गर्दै सरकार, अर्को संसदले पारित गर्ने

Kumari bank ad

काठमाडौं । अर्थ सचिव डा.शिशिर ढुंगानाका अनुसार मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को लागि सरकारले ८ अर्ब रुपैयाँ खर्च गर्ने गरी स्रोत व्यवस्थापन गरेको छ ।

अर्थमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७-७८ को बजेटको अर्धवार्षिक समीक्षामा सचिव ढुंगानाले सरकारले चालु आवमा सरकारले ८ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गरिएकोमा अहिलेसम्म २ अर्ब रुपैयाँ बिनियोजन गरिसकेको बताउनु भएको हो । अहिले यसको लागि सडक निर्माण र जग्गा अधिग्रहणको काम भइरहेको छ ।

उहाँको अनुसार अहिले नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहणको काम तिब्र गतिमा भइरहेको छ । यसमा विषयमा सरकारले आफ्नो धारणा अनुसार नै काम गरिरहेको जानकारी गराउनु भयो । त्यसमा सरकारले स्रोत व्यवस्थापनमा कमी आउने नदिने उहाँको भनाइ छ ।

यता अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले एमसीसी आगामी निर्वाचनपछि बन्ने संसदले पारित गर्ने बताउनु भएको छ । उहाँका अनुसार निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गरेरै छोड्छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १६:४७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...