back
NMB ad

लोकसेवाद्वारा राष्ट्र बैंकको विभिन्न पद तथा समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकको विभिन्न पद तथा समूहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

एक सूचना निकाल्दै लोकसेवा आयोगले राष्ट्र बैंकको विभिन्न पद तथा समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको छ ।
सूचना अनुसार राष्ट्र बैकको वि.नं. १२/०७६ (खुला तथा समावेशी), अधिकृत तृतीय, लेखारलेखापरीक्षण सेवा, सहायक निर्देशक पद र वि.नं. ११/०७६ (खुला तथा समावेशी), अधिकृत तृतीय, प्रशासन सेवा, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायम सम्पर्क राख्नका लागि लोकसेवा आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सूचना मार्फत अनुरोध गरेको छ ।

हेर्नुहोस् नतिजा :

 

वि.सं.२०७७ माघ २८ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...