back
NMB ad

२ लाख २८ हजार कित्ता शेयर बेच्दै कुमारी बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले २ लाख २८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले १२ जना संस्थापकहरुको कुल २ लाख २८ हजार ४०० कित्ता संस्थापक शेयर लिलामद्वारा विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर कम्पनीकै कायम संस्थापकलाई पहिलो प्रथामिकता दिने भएकाले ३५ दिन भित्र हाल कायम संस्थापकहरुले आवेदन गर्न सक्नेछन् ।

उक्त अवधिभित्र संस्थापक लगानीकर्ताको आवेदन नपरेमा उक्त शेयर अन्य लगानीकर्तालाई विक्री गर्ने कम्पनीले बताएको छ । इच्छुक संस्थापक लगानीकर्ताले विक्री प्रबन्धक कुमारी क्यापिटलमा बोलपत्र पेश गर्न सक्नेछन् ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...