back
NMB ad

भोलि यी दुई बैंक तथा वित्तिय कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । फागुन २० अर्थात शुक्रवार भोलि दुई वित्तिय कम्पनीको साधारण सभा हुँदै छ । शुक्रवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा हुने भएको हो ।

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा बिहान ११ बजे हुने संस्थाले जनाएको छ ।
साभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कर्णाली डेभलपमेण्ट बैंकले दुई आवको साधारण सभा गर्दै छ । सभा मेरो प्लानेट नेपालगञ्जमा बिहान १० बजे बाट हुने बैंकले जनाएको छ । सभाले आव २०७४/७५ र आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

वि.सं.२०७७ फागुन २० बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...