back
NMB ad

साढे २ करोड जनता इन्टरनेटको पहुँचमा, टेलिकम र एनसलेमा कसको अग्रता ?

Kumari bank ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुस महिनासम्म २ करोड ४७ लाख ३५ हजार ६५० जना व्यक्तिमा इन्टरनेट सेवा पुगेको छ ।

प्राधिकरणका अनुसार १ करोड १२ लाख ९७० जनामा थ्रीजी इन्टरनेट पुगेको छ भने ६६ लाख ८९ हजार १०३ जनामा फोर जी इन्टरनेट सेवा पुगेको छ ।

थ्रिजी इन्टरनेटमा नेपाल टेलिकमको ८६ लाख ३४ हजार २७७ र एनसेलको २५ लाख ६६ हजार ६९३ जना रहेको छ । यस्तै फोर जीमा नेपाल टेलिकमको २३ लाख ८३ हजार २५६ र एनसेलको ४० लाख ८६ हजार १३९ जना रहेका छन् ।

फोर जीमा नेपाल टेलिकमलाई एनसेलले उछिनेको छ । प्राधिकरणका अनुसार फोर जी तर्फ स्मार्ट टेलिकमका २ लाख १९ हजार ७०८ जना रहेका छन् ।

यस्तै इभिडियो प्रयोगकर्ताको संख्या १ लाख ३६ हजार ५७३ रहेकोमा सबै संख्या नेपाल टेलिकमको रहेको छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...