back
NMB ad

तेस्रो दिन पनि ग्रिन लाइफको कारोबारमा सर्किट, चन्द्रागिरीको कति पुग्यो सेयर मूल्य ?

Kumari bank ad

काठमाडौं । सेयर कारोबार खुलेको ५ मिनेट पुग्न नपाउँदै तीन वटा कम्पनीको कारोबारमा सकारात्मक सकिट लागेको छ ।

कारोबार सुरु भएको तेस्रो दिनमा नै ग्रिन लाइफ हाईड्रोपावरको सेयर मूल्य ३६ रुपैयाँले बढेर ३९६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै यूनाइटेड इदि मर्दी आर बी हाईड्रोपावर कम्पनीको सेयर पनि १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता २६ रुपैयाँले बढेर २८६ रुपैयाँ पुगेको छ ।

यस्तै निरन्तर सर्किट लागिरहेको चन्द्रागिरी हिल्सले पनि सर्किटको क्रमलाई बिहीबार पनि निरन्तरता दिएको छ । कम्पनीको सेयर प्रति कित्ता ११७ रुपैयाँले बढेर १२९२ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...