back
NMB ad

विदेशी लगानीमा दर्ता भएका उद्योग २२ %, लगानी २१.१ प्रतिशतले घट्यो

Kumari bank ad

काठमाडौं । नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा कमी आएसँगै विदेशी लगानी समेत घटेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को माघ महिनासम्ममा विदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा २२ प्रतिशतले कमी आई १३१ रहेका छन् ।

मन्त्रालयका अुनसार त्यस्ता उद्योगमा कुल प्रस्तावित लगानीमा गत आवको सोही अवधिको तुलनामा १२.१ प्रतिशतले घटेर २५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा विदेशी लगानीका १६८ उद्योग दर्ता भई कुल प्रस्तावित विदेशी लगानी २८ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

अर्थ मन्त्रालयका अनुसार आव २०७६/०७७ को माघ महिनासम्म दर्ता भएका कम्पनीको संख्या १५ हजार ९७ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो संख्या १६.८५ प्रतिशतले बढेर १७ हजार ६४१ वटा पुगेको छ । विश्वब्यापी फैलिएको कोरोनाको महामारीका बाबजुद पनि आर्थिक कृयाकलापमा वृद्धि भएको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १७:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...