back
NMB ad

भोलि शिखर इस्योरेन्स र सिन्धु विकास बैंकको साधारणसभा

Kumari bank ad

काठमाडौं । भोलि सोमबार अर्थात चैत ९ गते दुई वित्तय कम्पनीको साधारणसभा हुँदैछ । उक्त दिन शिखर इस्योरेन्स र सिन्धु विकास बैंकले फरक फरक स्थानहरुमा साधारणसभा बोलाएका छन् ।

सभामा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १४ देखि चैत ५ गतेसम्म बुक क्लोज गर्दैछ । त्यस्तै, सिन्धु बैंकको ११औँ साधारणसभा आगन्तुक रिर्सोट, बनेपामा गर्दै छ ।

सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कुनै उपयुक्त बैंक तथा वित्तिय संस्थासंग प्राप्ति गर्ने लगायतको प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते बुक क्लोज गरेको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...