back
NMB ad

१४.५७ अंकले बढ्यो नेप्से, यी आठ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज १४ दशमलव ५७ अंकले वृद्धि भएको छ । परिसुचक भने २ हजार ५२८ दशमलव ९५ अंक पुगेको छ । आज ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह ३४६ अंक, होटेल तथा पर्यटन १५५ अंक, हाइड्रो पावर १२९ अंक, निर्जीवन बिमा १७४ अंकले बढेको छ । आज माइक्रोफाइनान्स, म्युचल फन्ड लगायत बढेका छन भने बैंकिङ, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स समूह घटेका छन् ।

उक्त दिन साल्ट टे«डिङ, चन्द्रागिरी हिल्स, रसुवागढी हाइड्रो पावर, कालिका पावर, सानजेन जलविद्युत कम्पनी, वोमी माइक्रोफाइनान्स वित्तिय संस्था, उप्पर तामाकोशी र रैराङ हाइड्रो पावर कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...