back
NMB ad

बैंकमा कर्जाको माग बढ्यो : सातामा १४ अर्ब निक्षेप संकलन गर्दा २३ अर्ब ऋण लगानी

Kumari bank ad

काठमाडौं । चैत पहिलो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ । चैत पहिलो साता निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढ्दा कर्जाको माग २३ अर्ब रुपैयाँले बढेको छ ।

चैत पहिलो सातासम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा निक्षेप संकलनाको तुलनामा कर्जाको माग यो साता पनि बढेको देखिएको छ । । बैंकर्स संघका अनुसार फागुन २८ सम्ममा बैंकहरुले ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले फागुन महिनामा मात्रै २७ अर्ब रुपैयाँ निक्षेप संकलन गेरर ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन तोस्रो साता बैंकहरु निक्षेप संकलनमा निकै आक्रमक देखिएका थिए । चौथो सातामा आएर त्यो निकै कमी आएका थियो ।

चैत पहिलो सातामा यो केही बढेको तथ्याङकले देखाएको छ । यस्तै कर्जा लगानीमा पनि बैंकहरु अली सुस्त नै देखिएका बैंकहरु अली सुस्त नै देखिएका छन् । फागुन पहिलो साताको तुलनामा चैत पहिलो सातासम्म आईपुग्दा कर्जा लगानी पनि केही सुस्त नै देखिएको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १५:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...