back
NMB ad

आठ महिनामा ९ लाख मास्क निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आठ महिना ४ करोड रुपैयाँ बराबरको मास्क निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुनमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार कोरोना कहर शुरु भएपछि शुरुवाती समयमा माग उच्च भएपछि कृत्रिम अभाव र कालोबजारी गरिएको मास्कको निर्यात हुन थालेको हो ।

विभागकाअनुसार यस अवधिमा नेपालबाट भारत, भुटान, फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर, स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत र अमेरिकामा मास्क निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिल्लो आठ महिनाको अवधिमा नेपालबाट ४ करोड रुपैयाँ बराबरको करिब ९ लाख मास्क नेपालबाट निर्यात भएको विभागले जनाएको छ ।

कोरोनापछि नै केही व्यवसायीहरुले नेपालमै मास्क उत्पादन शुरु गरेसंगै निर्यात हुन थालेको हो ।

वि.सं.२०७७ चैत ११ बुधवार १२:५२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...