back
NMB ad

उपत्यकामा बढ्यो वायु प्रदूषणः घर बाहिर ननिस्कन, सवारी साधन नचलाउन आग्रह

Kumari bank ad

काठमाडौं । अचानक मौसममा आएको परिवर्तनसँगै सरकारले उपत्यबाबासीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

उपत्यकामा बढेको वायु प्रदुषणले स्वासप्रश्वासमा कठिनाइ हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयले घरबाहिर खुलास्थानमा बनस्न, नखेल्न, बिहान हिडन, शारीरिक व्यायाम गर्ने गरिएको छ भने ततत्कालका लागि रोक्न घरमै बसेर ब्यायाम गर्न, बालबालिका, दिर्घरोगी, जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेको छ । घर बाहिर निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि मत्रालयले अपिल गरेको छ ।

यस्तै फोहोर नजलाइ उचित व्यवस्थापन गर्न, धुलो धूँवा उडने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनको लागि स्थगित गर्न वा कम हुने व्यवस्था गर्न समेत आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक नभई सवारी साधन नचलाउन समेत आग्रह गरेको छ ।

वि.सं.२०७७ चैत १४ शनिवार ११:१० मा प्रकाशित

You can share this post!

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...