back
NMB ad

२८ लाख ४६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । सोमाबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा २८ लाख ४६ हजार कित्ता सेयर सूचीकृत भएको छ । सोमबार एक विकास बैंकसहित  चार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा साहारा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये साहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता हकप्रद सेयर, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता बोनस सेयर, आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस सेयर बापतको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

वि.सं.२०७७ चैत १६ सोमवार १६:५५ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...