back
NMB ad

छुट्ला है यी दुई कम्पनीको लाभांश : भोलि सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति ?

Kumari bank ad

काठमाडौं । भोलि बुधवार (चैत १९ गते) दुई लघवित्त वित्तीय कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त दिन सूर्योदय लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सूर्योदय लघुवित्तलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलव ३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । सभा आउँदो चैत ३१ गते हुने भएको छ ।

यस्तै, सुर्योदय सारथी नेपाल लघुवित्तले आउँदो बैशाख ३ गते साधारण सभा गर्ने भएको छ । सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्दैछ ।

कम्पनीले गत आवको ८ दशमलव १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधवारसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।

वि.सं.२०७७ चैत १७ मंगलवार १३:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...