back
NMB ad

व्यवस्थापकीय अधिकृतदेखि सहायकसम्म खुल्यो जागिर, यस्तो छ अवसर ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्नमा कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशन गर्दै विभागीय प्रमुखदेखि कनिष्ठ सहायक पदसम्म कर्मचारी माग गरेको हो ।

सूचना अनुसार विभागीय प्रमुख (व्यवस्थापकीय अधिकृत)का लागि एक जना, व्यवस्थापकीय अधिकृत प्रदेश प्रमुखमा केही, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक लगायतका पदमा केही कर्मचारी माग गरेको छ ।

व्यवस्थापकीय तथा अधिकृत श्रेणीका लागि ४० वर्ष ननाघेको र सहायक श्रेणीको लािग १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा भने ५ वर्ष थप) ले आवेदन दिन सक्नेछन् ।

१ देखि ५ नम्वर पदका लागि अनुभवको आधारमा स्थायी वा ६ महिनाको परीक्षणकाल मा नियुक्ति दिइने सूचनामा उल्लेख छ ।आवेदन दिन इच्छुक योग्यता पुगेका नेपालीहरुले कम्पनीको [email protected] मा पठाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७७ चैत १८ बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...