back
NMB ad

१ लाख ४० हजार कित्ता सेयर बेच्दै मितेरी डेभलपमेन्ट बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकका दुई जना संस्थापक सेयरधनहरुले १ लाख ४० हजार कित्ता संस्थापक सेयर विक्री गर्ने भएका छन ।

एक सूचना निकाल्दै बैंकले संस्थापक सेयरधनी राजेश अग्रवालले ६५ हजार कित्ता संस्थापक सेयर र राजेश अग्रवाल(गोयल)ले ७५ हजार कित्ता सेयर गरि कुल १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित केन्द्रिय कार्यालय महेन्द्रपथ सुनसरी, धरान वा सेयर रजिष्टार प्रभु क्यापिटल कमलादीमा निवेदन दिनुपर्ने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७७ चैत २३ सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...