back
NMB ad

अन्ततः नयाँ वर्षमा तीन दिन बिदा दिने निर्णय ! कुन-कुन दिन ?

Kumari bank ad

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले नयाँ वर्ष २०७८ को अवसरमा कर्मचारीहरुलाई थप तीन दिन भ्रमण बिदा दिने निर्णय भएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन दिने भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर अधिकारीले अर्थतन्त्रलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख २, ३ र ४ गते बिदा दिएको हो । यद्यपि बैशाख ४ गते भने शनिवार रहेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि बिदा दिएको गाउपालिकाले जनाएको छ ।

कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाले विश्वास लिएको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...