back
NMB ad

नेपालगञ्जबाट कोरोना संक्रमित लिएर आएका दुई हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण

Kumari bank ad

काठमाडौं । नेपालगञ्जबाट कोरोनाका संक्रमित लिएर आएका दुई हेलिकोप्टर धादिङको गजुरी बजारमा आकस्मिक अवतरण गरेका छन् ।

मौसममा आएको खराबिका कारण कोरोना संक्रमित बोकेर आएको मनाङ एयर र अल्टिच्यूट एयरको हेलिकोप्टर धादिङ जिल्लाको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

स्थानीय सञ्चारकर्मी विकास रौनियारका अनुसार दुई हेलिकोप्टर साँझ साढे ६ बजे आकस्मिक अवतरण गरिएको हो । रौनियारका अनुसार कोरोना प्रभावित दुवै जनालाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मौसममा आएको खराबीका कारण आज दुवै हेलिकोप्टर गजुरीमै राखिने भएको छ । उक्त हेलिकोप्टरको स्थानीय प्रहरीले सुरक्षा दिने बताइएको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १९:०२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...